PostalCode:32905
Butwal,Nepal
छोप(Dry pickle)नेपालको परंरागत अचार मध्यको एक हो।जुन विभिन्न प्रकारका खाध्य बिजहरुलाइ भेटेर पिसिर मिसाइ तयार पारिएको हुन्छ।जसलाई अचार,अचार मसला,मसलाको रुपमा प्रयोग गर्न सकिन्छ।