कच्चा माल संकलन: कम्पनीले उच्च गुणस्तरका कच्चा पदार्हथहरू जस्तै ताजा मसला, सुकेका मसला, ताजा तरकारी र अन्य आवश्यक सामग्रीहरू संकलन हुन्छन्।
प्रसंस्करण: संकलन गरिएका कच्चा मालहरूलाई धुलाई, छनोट,काटछाँट र मिश्रण गरि प्रसंस्करण गरिन्छ।यस प्रक्रियामा आधुनिक मेशिनरी र परम्परागत तरिकाहरूको प्रयोग गरिन्छ।
प्याकेजिंग: प्रसंस्करण पछि उत्पादनहरूलाई उचित प्याकेजिंग गरी बजारमा पठाइन्छ। प्याकेजिंग स्वच्छ र आकर्षक हुन्छ र यसमा उत्पादनको मिति, समाप्ति मिति, र अन्य आवश्यक जानकारीहरू उल्लेख गरिन्छ।
बजारीकरण: उत्पादनहरू विभिन्न बजारहरूमा वितरण गरिन्छ। यसमा स्थानीय बजार, सुपरमार्केट, अनलाइन प्लेटफर्महरू, र अन्य वितरण च्यानलहरू समावेश हुन्छन्।
Share This News