• info@royalchhop.com
  • 9869582658

रोयल छोपमा स्वागत छ! परिचय

साधना नेपाल इन्डस्ट्रीज एक अग्रणी नेपाली छोप कम्पनी हो,जसले परम्परागत नेपाली स्वादलाई जगेर्ना गर्दै स्वस्थकर र प्राकृतिक खानेकुरा उत्पादनमा समर्पित गरेको छ। यस कम्पनीले नेपाली संस्कृतिमा गहिरो जरा गाडेका छोप,मसला, तथा अचार जन्य खानाहरुलाई आधुनिक प्रविधि र स्वच्छ उत्पादन प्रक्रियाबाट तयार गर्दछ। प्राकृतिक सामग्री र परम्परागत विधिको प्रयोगले यसको उत्पादनहरु स्वादिष्ट मात्र नभई, जीवनलाई स्वस्थ र समृद्ध बनाउन योगदान पुर्याउन सक्छ।

अस्वस्थ आहारहरूले केवल व्यक्तिगत स्वास्थ्यमा मात्र असर नगरी, समग्र राष्ट्रको स्वास्थ्य र समृद्धिमा पनि प्रतिकूल असर पुर्याउन सक्छ। यसका कारण विभिन्न रोगहरूको जोखिम बढ्दै जान्छ र निरोगी जीवनयापनमा अवरोध आउन सक्छ। यसै समस्या न्युनिकरणका लागि साधना नेपाल इन्डस्ट्रीज सदैब लागि  रहने छ। 


लक्ष्य

  • नेपाली कृषकहरूले उत्पादन गरेका कच्चा पदार्थहरुलाई परम्पारा स्वाद र बस्तु उत्पादन गर्ने तरिकालाइ नयां प्रविधिमा रुपान्तरण प्रयोग गर्दै, नेपालको औधोगिक क्षेत्रको सम्पूर्ण विकासमा योगदान पुर्याउने।
  • प्राकृतिक र जैविक सामग्रीहरूको उच्चतम प्रयोग गरि परम्परागत नेपाली स्वादलाई जगेर्ना गर्दै गुणस्तरीय र स्वास्थ्य वर्दक छोप,अचार तथा मसला जन्य बस्तु उत्पादन गरि विश्व बजारमा नेपाली स्वाद र बस्तुको प्रबर्धन र बजारिकरण गर्ने।

उत्पादन

हामि तपाइहरुलाई बस्तु प्रदान गर्न सदैब तयार छै

Royal Chhop lasun

MD Gross Weight:- 250gm MRP:330/-
MD Gross Weight:- 130gm MRP:165/-

Royal chhop chilly

MD gross weight: 250gm MRP:280/-
MK Gross weight: 130gm MRP:165/-

Lekali Chhop

MD Gross Weight:-230gm MRP: 270/-
MK Gross Weight:-125gm MRP: 165/-

Royal Chhop

MD Gross Weight:-250gm MRP: 270/-
MK Gross Weight:- 145gm MRP: 165/-

Royal Chhop Alash

MD Gross Weight :250gm MRP: 250/-
MK Gross Weight :135gm MRP: 150/-

Royal Chhop Gundruk

MD Gross Weight:-200gm MRP:340/-

Royal Chhop Timur Chicken

MD gross Weigt: 350Gm MRP:795/-
MK Gross Weigt: 200Gm MRP:460/-

Chilly Powder

Gross Weight:90Gm MRP:100/-

Oregano

Gross Weight:55Gm MRP: 150/-

Birenun Powder

Gross Weight:160Gm MRP: 80/-

Rosemery 

Gross Weight:50Gm MRP: 150/-

विभाग

See what we do for our valuable clients

  • All
  • उत्पादन
  • प्रशासनिक तथा लेखा
  • प्राबिधि तथा खोज अनुसन्धान
  • मार्केटिङ्ग तथा बिक्रि

FREEQUENTLY ASKED QUESTIONS

Chhop

Chhop

Chhop

Chhop

हाम्रो समुह

We are run by cultural values & expertise

हाम्रा ग्रहाक

what our valuable Users tell about us.

छोप खबर

All our latest news are listed below

Do you want to get our quality service for your business?